थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

  • प्रकाशित मिति : April 26, 2021
  • नेपाल ज्योति

काठमाडौं – पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण हुनेक्रम जारी रहेको छ ।